Logo

नेपाल मेडिकल काउन्सिल निर्वाचन : उपाध्यक्षमा डा. पौडेल , सदस्यमा डा.हुलास अग्रवाल अगाडि

डाक्साब
आइतवार, मंसिर १२, २०७८ मा प्रकाशित

नेपाल मेडिकल काउन्सिलको शनिबार सम्पन्न निर्वाचनमा ३ हजार ७ मत गणना हुँदा उपाध्यक्षमा डा शिवजी पाैडेलले अग्रता लिएका छन् भने सदस्यमा डा हुलास अग्रवालले बढी मत ल्याएका छन् ।

डा. शिवजी पौडेलले अहिलेसम्म  १५४६ मत पाएका छन्एर भने उनका प्रतिस्पर्धी डा. प्रमोदकुमार यादवको ९२९ र डा रामपरिक्षण यादवको ३२० मत आएको छ।

डा.गुरुचरण साह १३९६, डा कालुसिंह खत्रीले ११५६, डा तोसीमा कार्कीले १२०१ डा रोहीतकुमार मिश्रले १०९५ र डा लवकुमार साहले ९९४ मत प्राप्त गरेका छन्।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग