Logo

कोरोनाका कारण नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा स्थगित

डाक्साब
शुक्रबार, पुस ३०, २०७८ मा प्रकाशित

काठमाडौँ, पुस ३० । नेपाल मेडिकल माउन्सिलको बिशेष परीक्षा स्थगित गरिएको छ । २०७८ माघ १४ र १५ गते लिने भनिएको स्नात्तकोत्तर तहको विशेष परीक्षा स्थगित भएको हो ।

काउन्सिलले सूचना जारी गर्दै हाल देशमा बढिरहेको कोभिड, काउन्सिलका कर्मचारी र पदाधिकारीमा भएको संक्रमणका कारणले परिक्षा स्थगित गरिएको बताएकाछन् । र प्राप्त आवेदनहरु कयमै राखि अर्को सूचना जारी नहुदाँसम्म परिक्ष स्थगित हुने सूचनामा उल्लेख गरिएको छ ।


लोकप्रिय

ताजा अप्डेट
ट्रेंडिंग