
काठमाडौँ, असार १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १,५३२ जनाको आरटी पिसिआर र १,१६६ जनाको पिसिआर परिक्षण गरिएको थियो । जम्मा २,६९८ जनाको कोरोना परीक्षण गर्दा ५५ जना सङ्क्रमित
थपिएका हुन् । त्यसै गरी आज १७ जना कोरोना मुक्त भएका छन् ।
कोरोना नेपाल कोभिड अप्डेट
लोकप्रिय